अनुसूची ११
(नियम ३२ र नियम ७३ को उपनियम (२) सँग सम्बन्धित)

(नियम ३२ र नियम ७३ को उपनियम (२) सँग सम्बन्धित)

अतिदुर्गम “क १”
१) सदरमुकाम बाहेक ताप्लेजु· जिल्लाको सम्पूर्ण भाग ।
२) नुम सहित दक्षिण बाहेक संखुवासभा जिल्लाको सम्पूर्ण भाग ।
३) सदरमुकाम बाहेक सोलुखुम्बु जिल्लाको सम्पूर्ण भाग ।
४) दोलखा जिल्लाको लामाबगर र रोल्वालि· क्षेत्र ।
५) धादि· जिल्लाको सेतीवास उत्तरको सिंहार क्षेत्र ।
६) सदरमुकाम बाहेक मना· जिल्लाको सम्पूर्ण भाग ।
७) गोरखा सिर्दिवास उत्तरको लार्के क्षेत्र ।
८) धौलागिरी अञ्चलको टुकुचे भन्दा दक्षिणी क्षेत्र बाहेक मुस्ता· जिल्ला र उत्तरी वाग्लुङ्गको
ढोर पाटन क्षेत्र ।
९) सदरमुकाम बाहेक रोल्पा र रुकुम जिल्लाको सम्पूर्ण भाग ।
१०) सदरमुकाम बाहेक हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लाको सम्पूर्ण भाग ।
११) सदरमुकाम बाहेक जाजरकोट जिल्लाको सम्पूर्ण भाग ।
१२) सदरमुकाम बाहेक बझा· र बाजुरा जिल्लाको सम्पूर्ण भाग ।
१३) सदरमुकाम बाहेक दार्चुला जिल्लाको सम्पूर्ण भाग ।

अतिदुर्गम “क २”
१) अतिदुर्गम “क १” मा परेका जिल्लाका सदरमुकाम ।
२) सदरमुकाम बाहेक पाँचथर जिल्लाको सम्पूर्ण भाग ।
३) सदरमुकाम बाहेक भोजपुर, तेह्रथुम जिल्लाको सम्पूर्ण भाग ।
४) संखुवासभा जिल्लाको नुम सहित दक्षिणी क्षेत्र ।
५) सदरमुकाम बाहेक ओखलढु·ा र खोटा· जिल्लाको सम्पूर्ण भाग ।
६) सदरमुकाम बाहेक रामेछाप जिल्लाको सम्पूर्ण भाग ।
७) लामोबगर र रोल्वालि· क्षेत्र बाहेक दोलखा जिल्लाको सम्पूर्ण भाग ।
८) रसुवा जिल्लाको राम्चे भन्दा उत्तरको क्षेत्र ।
९) लमजु· जिल्लाको खुदि उत्तरी क्षेत्र ।
१०) सदरमुकाम बाहेक अर्घाखाँची र गुल्मी जिल्लाको सम्पूर्ण भाग ।
११) सदरमुकाम बाहेक म्याग्दी र पर्वत जिल्लाको सम्पूर्ण भाग ।
१२) मुस्ताङ्ग जिल्लाको मार्फा टुकुचे भन्दा दक्षिणी क्षेत्र र उत्तर वाग्लु· जिल्लाको ढोरपाटन
क्षेत्र र म्याग्दी जिल्लाको निस्कोट पहाडबाट दक्षिण तर्फ बाग्लु· जिल्लाको तारा गाउँ
विकास समितिमा पर्ने रातामाटा हुँदै गुल्मी जिल्ला उत्तर दक्षिण अक्षांस रेखाको पूर्वी भाग
बाहेकको बाग्लुङ्ग ।
१३) सदरमुकाम बाहेक सल्यान र प्यूठान जिल्लाको सम्पूर्ण भाग ।
१४) सदरमुकाम बाहेक डोटी र अछाम जिल्लाको सम्पूर्ण भाग ।
१५) सदरमुकाम बाहेक डडेलधुरा र बैतडी जिल्लाको सम्पूर्ण भाग ।
१६) सदरमुकाम बाहेक दैलेख जिल्लाको सम्पूर्ण भाग ।

दुर्गम “ख १”
१) अति दुर्गम “क २” मा परेका जिल्लाका सदरमुकाम ।
२) सदरमुकाम बाहेक इलाम जिल्लाको सम्पूर्ण भाग ।
३) सदरमुकाम बाहेक धनकुटा जिल्लाको सम्पूर्ण भाग ।
४) सदरमुकाम बाहेक उदयपुर जिल्लाको सम्पूर्ण भाग ।
५) सदरमुकाम बाहेक सिन्धुली जिल्लाको सम्पूर्ण भाग ।
६) सदरमुकाम बाहेक सिन्धुपाल्चोक जिल्लाको सम्पूर्ण भाग ।
७) सेतीवास उत्तरको सिंहार बाहेक धादिङ्ग जिल्लाको बाँकी सम्पूर्ण भाग ।
८) रसुवा जिल्लाको राम्चे सहितको दक्षिणी क्षेत्र ।
९) सदरमुकाम बाहेक तनहुँ र स्याङ्गजा जिल्लाको सम्पूर्ण भाग ।
१०) सिर्दिवास उत्तरको लार्के क्षेत्र बाहेक गोरखा जिल्लाको बाँकी सम्पूर्ण भाग ।
११) खुदी उत्तर बाहेक लमजुङ्ग जिल्लाको बाँकी सम्पूर्ण भाग ।
१२) सदरमुकाम बाहेक पाल्पा जिल्लाको सम्पूर्ण भाग ।
१३) म्याग्दी जिल्लाको निरकोट पहाडबाट दक्षिण तर्फ बाग्लु· जिल्लाको तारा गाउँ विकास
समितिमा पर्ने रातमाटा गाउँ हुंदै गुल्मी जिल्लालाई छुने उत्तर, दक्षिण अक्षांस रेखादेखि
पूर्व पर्ने बाग्लुङ्ग जिल्लाको बाँकी भाग ।
१४) सदरमुकाम बाहेक दा· जिल्लाको सम्पूर्ण पहाडी भाग ।
१५) …………………
१६) …………………
१७) सदरमुकाम बाहेक बर्दिया र सुर्खेत जिल्लाको सम्पूर्ण पहाडी भाग ।
१८) नुवाकोट, काभ्रे, ललितपुर (उपत्यका बाहिर) मोर·, नवलपरासी, चितवन र मकवानपुरका
पहाडी गाउँ विकास समितिहरू ।

दुर्गम “ख २”
१) अति दुर्गम “ख १” मा परेका जिल्लाका सदरमुकाम ।
२) सदरमुकाम बाहेक झापा जिल्लाको सम्पूर्ण भाग ।
३) सदरमुकाम बाहेक मोर·, सुनसरी जिल्लाको तराई भाग ।
४) सदरमुकाम बाहेक धनुषा, महोत्तरी र सर्लाही जिल्लाको सम्पूर्ण भाग ।
५) सदरमुकाम बाहेक सप्तरी र सिरहा जिल्लाको सम्पूर्ण भाग ।
६) सदरमुकाम क्षेत्र र ख १ मा रहेका पहाडी गा. वि. स. बाहेक नुवाकोट र काभ्रेपलान्चोक
जिल्लाको सम्पूर्ण भाग ।
७) सदरमुकाम बाहेक बारा, पर्सा, रौतहट र चितवन र मकवानपुर जिल्लाको बाँकी भाग ।
८) सदरमुकाम बाहेक कास्की जिल्लाको सम्पूर्ण भाग ।
९) सदरमुकाम बाहेक नवलपरासी र कपिलवस्तु जिल्लाको सम्पूर्ण भाग ।
९क) सदरमुकाम र नगरपालिका क्षेत्र बाहेक रूपन्देही जिल्लाको सम्पूर्ण भाग ।
१०) सदरमुकाम बाहेक बाँके जिल्लाको सम्पूर्ण भाग ।
११) सदरमुकाम बाहेक कैलाली जिल्लाको सम्पूर्ण भाग ।
१२) सदरमुकाम बाहेक कञ्चनपुर जिल्लाको सम्पूर्ण भाग ।

सुगम “ग १”
१) दुर्गम “ख २” मा परेका जिल्लाका सदरमुकाम ।
१क) रूपन्देही जिल्लाको नगरपालिका क्षेत्र ।
२) काठमाडौ, ललितपुर (ख १ मा परेका पहाडी भाग बाहेक) र भक्तपुर जिल्लाको क्रमशः
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्र बाहेक सम्पूर्ण भाग ।

सुगम “ग २”
काठमाडौं, ललितपुर भक्तपुर जिल्लाको क्रमशः महानगरपालिका, उपमहा–नगरपालिका र
नगरपालिका क्षेत्र ।